कोलकाता । भारतको पश्चिम बंगालमा एक युवकले आफ्नै आमाको बली चढाएका छन्। पश्चिम बंगालको पुरुलिया जिल्लामा बस्ने तान्त्रिक ३५ वर्षीय नारायण महतोले देवीको मुर्तिमा आफैँलाई जन्म दिने आमाको बली चढाएका हुन्।
आफूँलाई तान्त्रिक भन्ने महतोले सपनामा देवीले दिएको सल्लाह अनुसार आफ्नी ५५ वर्षीय आमा फुलीदेवीको हत्या गरि देवीलाई बली चढाएको स्वीकार गरेका गरिसकेका छन्। अहिले उनलाई प्रहरीले पक्राउ गरेको छ।
महतोले धारिलो हतियार प्रयोग गरी घाँटी काटेर आमाको हत्या गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन्। घटना भए लगत्तै हतियारसहित दाजुको घर पुगेर महतोले देवीलाई आमाको बली चढाएको बताएका थिए। महतो केही समयदेखि तान्त्रिक बिद्यामा लागेको र घरमै देवीको मन्दिर बनाएको छिमेकीहरुले बताएका छन्। एजेन्सी
२३ फागुन ,मुम्बई । अभिनेता अमिताभ बच्चन हैदराबादमा फिल्म ‘प्रोजेक्ट के’ को एक एक्सन दृश्य
१५ फागुन,काठमाडौं । नायक पल शाह एक वर्षपछि जेल मुक्त भएका छन । गत फागुन
४ फागुन नयाँदिल्ली । शाहरुख खान र दीपिका पादूकोण अभिनित चलचित्र ‘पठान’ले भारतमा ५ सय
१८ माघ, काठमाडौं । गायक तुलसी सिवाकोटीको नयाँ गीत ‘बसौन तिमी र म’ सार्वजनिक भएको छ
५ माघ , काठमाडौं । सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा राजधानीको सभागृहमा समुदघाटन
२२ पुस,काठमाडौं । अनुराधा फिल्म्स इन्टरनेस्नल प्रालिको आयोजनामा दोस्रो नेपाल ब्युटिसियन एण्ड फेसन अवार्ड-२०७९ माघ