२८ चैत, काठमाडौं । सशस्त्र प्रहरीको जीप सोमबार बिहान दुर्घटनामा परेको छ । दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने दुई जना घाइते छन् ।
जीप चालकको मृत्यु भए पनि उनको परिचय खुलेको छैन ।
डिएसपी शम्भुजंग थापा र बडिगार्ड शिव कुसवार माझी घाइते भएका हुन् । उनीहरुको उपचारका लागि काठमाडौं ल्याउने तयारी भइरहेको छ ।
गंगुरबाट चरिकोट आउँदै गरेको जीप कालिञ्चोक गाउँपालिका–७, झमाछीमा पल्टिको हो । दुर्घटनाको कारण खुल्न सकेको छैन ।
डिएसपीको टोली जिल्लाको शान्ति सुरक्षा समिति बैठकमा सहभागी हुन सदरमुकाम चरिकोट आउँदै थियो ।
काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार
-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज
काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले
काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट