सँगै देखिए रणवीर-दीपिका, ब्रेकअपको हल्ला मात्रै

ranveer-deepika

एजेन्सी । बलिउड बजारमा अभिनेत्री दीपिका पादुकोण र अभिनेता रणवीर सिंहको प्रेम सम्बन्धले पूर्णविराम लिएको चर्चा निकै थियो । सधैँ जसो एकसाथ देखिने दीपिका रणवीर पछिल्लो समय एक्लै एक्लै हिँड्न थालेपछि ब्रेकअपको चर्चा थियो ।

ब्रेकअपकै खबरलाई गलत सावित गर्दै रणवीर-दीपिका पुन एकसाथ देखिएका छन्, जसले गर्दा उनीहरुको शुभचिन्तकहरुमा खुशी छाएको छ ।

फिल्म निर्माता करण जौहरले आयोजना गरेको पार्टीमा रणवीर-दीपका एकसाथ पुगेका थिए । उनीहरुको यो उपस्थिती मिडियाको लागि महत्वपूर्ण भएको थियो । एउटै गाडीमा करणको घर पुगेका उनीहरुले एकसाथ फोटो समेत खिचाएका थिए । उसो त फिल्म पद्यावतीमा उनीहरु सँगैकाम गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बिजुलीमा ५ प्रतिशत भ्याट लगाउने निर्णयको विरोध, लाखौँ उपभोक्ता प्रभावित हुने चिन्ता

 जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत

टिकटकको प्रतिबन्ध सबै इन्टरनेटमा खुल्यो

भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको