
एजेन्सी । ३ महिनाकी सुत्केरी करिना फेरी काममा फर्किने छनक देखाएकी छिन् । छोरा तैमुरलाई जन्म दिनु पूर्व नै आँफु ३ महिना भन्दा लामो समय सुत्केरी बिदामा नबस्ने घोषणा नै गरेकी करिना हालै आफ्नो फिल्मको छायांकनका लागी लोकशेन हेरेर फर्के लगत्तै अभिनेता करण जोहरले दिएको पार्टीमा सहभागी भइन् ।
उक्त पार्टीमा अभिनेता साहरुख खानदेखि दीपिका पादुकोण, रणवीर सिंह, आलिया भट्ट हुँदै करिना कपुरसम्मका सेलीब्रेटी सहभागी थिए । उनका पति शैफ छुट्ने कुरै भएन । सोही पार्टीमा अरुभन्दा भिन्न देखिएकी करिना तर्फ सबैको नजर पुगेको थियो ।
कारण हो उनको पहिरन । उनको शरीरको पछाडीको भाग पुरा खुलेको देखिन्थ्यो । जसले उनी ताजा सुत्केरी हुन् भन्ने कुरालाई भुलाएर हट नायिका बन्ने धुनमा लागेको प्रष्ट बुझ्न सकिन्छ । करिनाको पहिरन अन्य नायिकाका लागी मात खुवाउने चुनौती समेत बनेर देखा पर्यो ।
जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत
भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै
पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो
काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित
हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको