April 9, 2017

चर्चित गायक रामजी खाँण र कृष्णा गुरुङको आवाजमा रहेको “राम्री नि छैन म” चर्चामा (हेर्नुहोस)

काठमाण्डौ । नेपाली लोक सांगीतिक यात्राका बहुचर्चित लोकदोहोरी गायक रामजी खाँण र गायिका कृष्णा   गुरुङको सुमधुर आवाजमा कृष्णा  गुरुङको लोकदोहोरी गीत “राम्री नि छैन म” बजारमा आएको छ । बजारमा आएको छोटो समयमा लाखौ दर्शकहरुको मन जित्न सफल यस गीतमा लय रामजी खाँणको रहेको छ भने शब्द नेत्र अर्यालको रहेको छ ।आशिष म्यूजिक प्रालिको प्रस्तुतिमा बजारमा आएको यस गीतमा अभिनय चर्चित लोकदोहोरी  गायक रामजी खाँण र करिश्मा ढकालले गरेकी छिन । बब्बु थापाको निर्देशनमा तयार गीतको म्यूजिक भिडियो छायांकन ज्ञानेन्द्र शर्माले गरेका छन भने सम्पादन प्रविन भट्टले गरेका हुन् ।एकता फ्लिम्सले निर्माण गरेको यस गीतको म्यूजिक भिडियो अहिले डिजिटल बजारमा निकै चर्चामा छ ।यस भन्दा अगाडी पनि कृष्णा गुरुङ र रामजी खाँण को आवाज रहेको गीत निकै चर्चामा थियो अहिले पनि लाखौको मन जितिसकेको छ ।हेरौ अझै कति सफल पाउने छ यस गीतले ।गीतको सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस ।
 

f

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

मदन भण्डारीको जन्मजयन्तीमा प्रतियोगिता हुने , प्रथम हुनेलाई ५० हजार पुरस्कार

 असार ८ काठमाडौं ।  जननेता मदन भण्डारीको जन्मजयन्तीको अवसरमा प्रेस चौतारी नेपालले टिकटक प्रतियोगिता आयोजना गरेको