मुम्बई । हालका दिनमा रिलिजअगावै स्याटलाइट राइट्स र म्यूजिक राइट्सका माध्यमबाट फिल्महरुले मोटो रकम कमाउँदै किर्तिमानहरु बन्दै गएको पाइन्छ । जहाँ रजनीकान्तको फिल्म ‘२.०’ र ‘बाहुबली २’ को पहिले नै टक्टर देखिएको थियो । उता शाहरुख खानको फिल्मले पनि रिलिज अगाडि नै कमाई गर्ने मामलामा किर्तिमान बनाइसकेको छ ।
बलिउड हंगामाको एक खबरका अनुसार शाहरुख खान र अनुष्का शर्माको आउँदै गरेको फिल्म ‘रौला’ ले रिलिजअगावै वितरण अधिकारको माध्यमबाट सय करोड कमाइसकेको छ र म्यूजिक राइट्स १५ करोडमा बिक्री भएको छ । अर्थात, शाहरुख खान र अनुष्का शर्माको यस फिल्मले रिलिजअघि नै एक सय १५ करोड कमाइसकेको छ ।
अझ अचम्मको कुरा त के छ भने यस फिल्मको न कुनै ट्रेलर वा टिजर रिलिज भएको छ न गीत नै, तर पनि फिल्मले एक सय १५ करोड कमाएर नयाँ तरिकाबाट नयाँ किर्तिमान बनाएको छ ।
‘रौला’ लाई इम्तियाज अलीले निर्देशन गरेका छन् ।
२५ फागुन, मुम्बई । अभिनेता एवं लेखक/निर्देशक सतिश कौशिकको ६६ वर्षको उमेरमा निधन बुधबार मुम्बईमा
२३ फागुन ,मुम्बई । अभिनेता अमिताभ बच्चन हैदराबादमा फिल्म ‘प्रोजेक्ट के’ को एक एक्सन दृश्य
१५ फागुन,काठमाडौं । नायक पल शाह एक वर्षपछि जेल मुक्त भएका छन । गत फागुन
४ फागुन नयाँदिल्ली । शाहरुख खान र दीपिका पादूकोण अभिनित चलचित्र ‘पठान’ले भारतमा ५ सय
१८ माघ, काठमाडौं । गायक तुलसी सिवाकोटीको नयाँ गीत ‘बसौन तिमी र म’ सार्वजनिक भएको छ
५ माघ , काठमाडौं । सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा राजधानीको सभागृहमा समुदघाटन