फेसबुक मा थपियो एक एस्तो नया फिचर

fb

पछिल्लो केहि दिन देखी यदि तपाई हरु ले आफ्नो फोनमा फेसबुक लग इन गर्नु भएको छ भने तपाई हरुले एक नया rocket ship जस्तो आइकन देख्नु भएको होला यो बटन स्क्रिन को माथी पट्टि हुने गर्छ या फेरी स्क्रिन को तल्लो पट्टि, यो अपरेटिंग सिस्टम Andriod या ios मा भर पर्छ ।

के हो त रकेट शिप को आइकन

 

  फेसबुक का एक प्रबक्ता का अनुसार यो रकेट ship एक अलग तरिका को news feed हुनेछ फेसबुक ले पछिल्लो केहि हप्ता देखि यो नया टेब लाइ अलग अलग ठाउँ मा टेस्ट गर्दै छ। अहिले सम्म तपाई हरु आफ्नो न्युज फिड मा मात्र आफ्ना साथी हरु का अपडेट अनि तपाइले लाइक गरेका पेज का अपडेट मात्र देख्न सक्नु हुन्त्यो तर अब फेसबुक को आर्टीफ़िशियल इंटेलीजेंस तपाई को पारंपरिक फ़ीड केो अलाबा केहि यस्ता पेज हरु का कन्टेन्ट हरु पनि देखाउने छ जसलाई तपाई ले लाइक गर्नु भएको छैन । रकेट ship लाइ ऑल्ट्रनेटिव  फिड पनि भन्न सकिन्छ जसले फेसबुक पेज का पपुलर कन्टेन्ट लाइ तपाई सामु पुराउने छ जसलाई तपाई ले लाइक या फलो गर्नु भएको छैन, जसले गर्दा युजर हरु धेरै समय सम्म फेसबुक मा अंगेज रहनेछन ।

फेसबुक प्रबक्ता का अनुसार “ हामी हरु अहिले सम्म अलग अलग किसिम का फिड को टेस्ट गर्दै छौ यो फिचर सबै देश मा अझै आइ सकेको छैन , जसमा पपुलर आर्टिकल, भिडियो, फोटो, लाइ दर्शक अनुसार कस्टमाइज गारिने छ  । जस्तै कोइ  व्यक्ति टेक्नोलोजी संग सम्बन्धित पोस्ट हरु लेक्छ या टेक्नोलोजी मा चाह राख्छ भने या टेक्नोलोजी संग जोडिएका पेज गरु लाइक गरेको छ भने जब उसले त्यो रकेट ship बटन को प्रयोग गर्ने छ तब उसले तेस्तै पेज का  पपुलर अनि राम्रा कन्टेन्ट हरु देख्न सक्ने छ जसलाई  उसले लाइक गरेको छैन । ”  फेसबुक को यो नया फिचर इंस्टाग्राम एक्सप्लोर टैब संग मिल्दो जुल्दो हुने छ , instagram मा यो फिचर को सहायता बाट युजर हरु ति पेज का फिड अनि पोस्ट हरु देख्न सक्छन जसलाई उनीहरु इन्स्टा मा फलो गर्दैनन् । हुन त यो पहिलो पटक होइन यो भन्दा पहिला पनि अप्रैल 2016  मा फेसबुक ले न्युज फिड मा परिबर्तन गर्ने कोसिस गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,

न्यायाधीश नियुक्ति क्षमता र पारदर्शिताका आधारमा हुनुपर्छ : सपना प्रधान मल्ल

भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न महासङ्घको माग

काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’