
मुम्बई । ऐश्वर्या रायको मेख मार्न सलमान खानले एक समय उनी जस्तै देखिने स्नेहा उल्लाललाई फिल्ममा डेब्यु गराएका थिए । उनै स्नेहाले आफू अहिले पनि सलमानको सम्पर्कमा रहेको बताएकी छिन् ।
ऐश्वर्यासँग झगडा परेपछि सलमानले उनको सेखी झार्न भन्दै ऐश्वर्या जस्तै अनुहार भएकी स्नेहालाई ‘लकिस् नो टाइम फर लभ’ फिल्ममा अभिनय गराएका थिए ।
सो फिल्मका लागि उनी एक हजार युवतीमध्येबाट अडिसन मार्फत छानिएकी थिइन् । त्यसपछि उनले ‘आर्यन’, ‘जाने भी दो यारो’, ‘काश मेरे होते’ र ‘क्लिक’ मा अभिनय गरिन् ।
त्यसपछि बलिउड फिल्मबाट बाहिरिएकी स्नेहा १२ वर्षपछि मुम्बईमा भेटिइन् । मुम्बईमा आयोजित अमेरिकी कमेडी ड्रामा फिल्म ‘अ ड्रग्स परपस’ को विशेष स्क्रिनिङ कार्यक्रममा भेटिएकी उनले अहिले पनि आफू सलमानकै सम्पर्कमा रहेको बताइन् ।
आफ्नो आमालाई क्यान्सर भएको बेलामा पनि सलमानले घरमै गएर आफूलाई आडभरोसा दिएको स्नेहाको भनाइ थियो ।
जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत
भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै
पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो
काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित
हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको