
एजेन्सी। रसियन मोडल क्याटरिना लक्टियोनोवाको मृत् शरीर इटली नजिकै समुद्र किनारमा भेटिएको छ। स्थानीय माझीले शरीर भेट्टाएका हुन्। इटिङ डिसअर्डरबाट ग्रसित यी मोडलको मृत्यु भएपछि आमाले सुटकेसमा बन्द गरेर समुद्रमा फालेकी थिइन्। २७ वर्षकी क्याटरिना एनारेक्सियाबाट पीडित थिइन्।
उनी इटलीमा आफ्नी आमासँग बस्थिन। आमा नर्स हुन्। इटलीबाट रुस फर्किएपछि आमाले आफूले कैयौं दिनसम्म छोरीको मृत शरीरलाई आफूसँगै राखेको बताएकी छिन्। छोरीको मृत्युले आफ्नो दिमागले काम नगरेको र आफूले छोरीको लाशलाई सुटकेसमा राखेर समुद्रमा फालेको उनले बताएकी छिन्। उनका साथीले प्रहरीलाई यस विषयमा बताएपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ।

जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत
भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै
पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो
काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित
हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको