चैत २३ – इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट २०१७ बुधबारदेखि सुरु हुँदैछ । सन् २००८ देखि सुरु भएको आइपिएलको यो दशौं संस्करण हो । प्रतियोगिताको उद्घाटन खेलमा बुधबार राति सवा ८ बजे हैदराबादमा साबिक विजेता सनराइजर्स हैदरावादले उपविजेता रोयल च्यालेन्जर्स बैंग्लोरसँग खेल्नेछ ।
सनराइजर्स हैदरावाद, रोयल च्यालेन्जर्स बैंग्लोर, दिल्ली डियरडेभिल्स, किंग्स इलाभेन पञ्जाब, कोलकाता नाइट राइडर्स, मुम्बई इन्डियन्स, राइजिङ पुणे सुपरजाइन्टस र गुजरात लायन्स गरी ८ टिमको सहभागिता रहेको छ । उद्घाटन खेलमा बैंग्लोर विराट कोहली बिना मैदान उत्रने छ । हैदरावाद भने डेविड वार्नरको कप्तानीमा मैदान उत्रिने छ । बैंग्लोरको कप्तानी सेन वाट्सनले गर्ने छन् ।
हैदरावाद र बैंग्लोरबिच अहिलेसम्म ९ खेल भएका छन्, जसमा पाँच खेलमा हैदरावाद र चार खेलमा बैंग्लोर विजयी भएको छ । गएको सिजन हैदरावाद दुई तथा बैंग्लोर एक खेलमा विजयी भएको थियो ।
वाशिङ्टन डिसी (अमेरिका), असोज ३० गते । विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहनुभएका अर्थमन्त्री
काठमाडौँ, भदौ २९।‘जेन–जी’ आन्दोलनका क्रममा उत्पन्न हिंसात्मक घटनाले नेपालका प्रमुख सरकारी संरचनासहित सर्वोच्च अदालत, विशेष
काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का
असार १७, काठमाडौं ।परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनबाट प्रभावित मुलुकहरूका लागि जलवायु वित्त
सेभिया (स्पेन), असार १६ – प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारको आवश्यकतामा विशेष
वैशाख २३ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार अधिकारीहरूलाई अल्काट्राज कारागार पुनर्निर्माण र पुनः खोल्न निर्देशन