अन्तर्राष्ट्रिय फेसन सप्ताहमा नेपाली परम्परागत पोशाक

fashion-768x618

२३ चैत, अमेरिका । अमेरिकाको क्यालिफोर्नियामा अन्तर्राष्ट्रिय फेसन सप्ताह हुने भएको छ ।

मे १० देखि १२ सम्म का लागि तय गरिएको फेसन सप्ताहमा कार्यक्रममा विश्वका ५० भन्दा बढी देशका मोडल तथा डिजाइनरले भाग लिन लागेको फेसन सप्ताहकी अध्यक्ष क्रिष्टल कार्थनले बताइन् ।
फेसन सप्ताहमा नेपाली मोडल तथा डिजाइनर पहिलोपटक सहभागी हुँदैछन् । नेपाली मौलिकता झल्कने खालका डिजाइन भएका पोसाक सप्ताहमा राखिने छ । यसबाट अन्तर्राष्ट्रिय रुपमा नेपालको प्रचार–प्रसार हुने सिलकन भ्यालीका पर्यटन दूत प्रकाश थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बिजुलीमा ५ प्रतिशत भ्याट लगाउने निर्णयको विरोध, लाखौँ उपभोक्ता प्रभावित हुने चिन्ता

 जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत

टिकटकको प्रतिबन्ध सबै इन्टरनेटमा खुल्यो

भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको