‘सलमानको परिवारको हिस्सा हुन् लुलिया’

salman-family-768x473

रोमानियाकी मोडल लुलिया वन्तुर र नायक सलमान खानको प्रेम खबर मिडियाका लागि मसला बनिरहेको छ । लुलिया र सलमान डेटिङमा रमाउन थालेको केहि समय भयो । तर, केहि महिना अगाडि मात्र लुलिया र सलमानको व्रेकअप भएको खबर सार्वजनिक भएको थियो ।

लुलिया रोमानिया फर्किएपछि उनको सम्बन्ध सलमानसँग टुटेको चर्चा चलेको थियो । तर, पछिल्ला केहि तस्बिरलाई हेर्ने हो भने सलमान र लुलिया फेरि एक भैसकेका छन् ।

सलमान र लुलिया आइतबार बेलुकी माल्दिभ्सबाट बिदा मनाएर मुम्बई फर्किए । विमानस्थलमा यी दुइलाई मिडियाले कैद गरेको छ । सलमानका परिवारका एक सदस्य आयुष शर्माले इन्स्ट्राग्राममा शेयर गरेको तस्बिरमा पनि लुलिया देखिएकी छिन् । उनले, ‘हामी परिवार, सबै एक ठाउँमा’ भनेर लेख्दै तस्बिर शेयर गरेका छन् ।

सलमानका भान्जा अहिलको पहिलो जन्मदिन मनाउन उनको सिंगै परिवार माल्दिभ्स पुगेको थियो । सलमानको परिवारको साथमा लुलिया हुनु पनि यी दुइको व्रेकअप भएको छैन भन्ने पुष्टी गर्ने मुख्य आधार हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बिजुलीमा ५ प्रतिशत भ्याट लगाउने निर्णयको विरोध, लाखौँ उपभोक्ता प्रभावित हुने चिन्ता

 जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत

टिकटकको प्रतिबन्ध सबै इन्टरनेटमा खुल्यो

भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको