
दीपिका पादुकोण बलिउडकी अविवाहित नायिका हुन् । तर उनलाई विवाह नगर्दै छ जन्माउन हतार परेको रहेछ । त्यो पनि एउटा वा दुईवटा होइन, एक दर्जन ।
हालै एक अन्तरवार्तामा उनले यो खुलासा गरेकी हुन् । अन्तरवार्ताका दौरान एक फ्यानले उनलाई लेखेको पत्र पढेर सुनाइएको थियो । पत्रमा सोधिएको थियो, ‘तपाईंलाई यतिबेला सबैभन्दा बेसी गर्न मन लागेको काम के हो ?’
दीपिका केहीबेर सोचमग्न भइन् । अनि जवाफ दिइन्, ‘म बच्चा जन्माउन चाहन्छु । म एक दर्जन बच्चाकी आमा बन्न चाहन्छु ।’
यसअघि दीपिकाले एक अन्तरवार्तामा हलिउड अभिनेता विन डिजलको बच्चाको आमा बन्ने चाहना व्यक्त गरेकी थिइन् । सो अन्तरवार्ताले बलिउडमा राम्रै चर्चा पाएको थियो ।
जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत
भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै
पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो
काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित
हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको