
एजेन्सी। केही दिनअघि बाबु बनेका कमेडियन चन्दन प्रभाकरले आफ्नी छोरीको तस्वीर सार्वजनिक गरेका छन्।
चन्दनले आफ्नो ट्वीट् मार्फत सार्वजनिक गरेको तस्वीरमा छोरीलाई काखमा लिएको देख्न सकिन्छ। चन्दनको छोरीको जन्म मार्च ३१ मा भएको थियो। यसको जानकारी पनि उनले ट्वीट् मार्फत नै सार्वजनिक गरेका थिए।
सुनील ग्रोवर र कपिल शर्माको विवादपछि चन्दन द कपिल शर्मा शो छोडेर गएका थिए। कपिल र चन्दन बाल्यकालका साथी हुन्। दुबैले एउटै स्कुलमा परेका थिए।
जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत
भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै
पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो
काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित
हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको