बलिउड फिल्ममा २५ वर्ष विताएका शाहरुख खानले आफुलाई मुम्बइले सब थोक दिएको बताएका छन् । ‘मलाई मुम्बइले सबथोक दिएको छ ।’ शाहरुखले भने ।
२५ वर्षमा आफुले पनि समाजका लागि केही राम्रो काम गरेको उनको भनाई थियो । ५१ वर्षीय यी अभिनेताले आफ्नै कम्पनि रेड चिलीज इन्टरटेनमेन्टको नयाँ इकाइको उद्घाटन गर्दै सो कुरा बताएका हुन् ।
यी अभिनेता सन १९९२ मा बनेको ‘दिवाना’ रिलिजपछि चर्चामा आएका थिए । अहिले उनी इम्तियाज अलिको एक फिल्ममा अभिनय गरिरहेका छन् । फिल्मको नाम अहिलेसम्म फाइनल भएको छैन ।
२५ फागुन, मुम्बई । अभिनेता एवं लेखक/निर्देशक सतिश कौशिकको ६६ वर्षको उमेरमा निधन बुधबार मुम्बईमा
२३ फागुन ,मुम्बई । अभिनेता अमिताभ बच्चन हैदराबादमा फिल्म ‘प्रोजेक्ट के’ को एक एक्सन दृश्य
१५ फागुन,काठमाडौं । नायक पल शाह एक वर्षपछि जेल मुक्त भएका छन । गत फागुन
४ फागुन नयाँदिल्ली । शाहरुख खान र दीपिका पादूकोण अभिनित चलचित्र ‘पठान’ले भारतमा ५ सय
१८ माघ, काठमाडौं । गायक तुलसी सिवाकोटीको नयाँ गीत ‘बसौन तिमी र म’ सार्वजनिक भएको छ
५ माघ , काठमाडौं । सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा राजधानीको सभागृहमा समुदघाटन