तीस वर्षपछि खोले अक्षय कुमारले जिन्दगीको यस्तो राज

akshay-kumarएजेन्सी । बलिउडमा नाम परिवर्तन गरेर आफ्नो फिल्मी पहिचान बनाउने मध्ये अक्षय कुमार पनि एक हुन् । अक्षय कुमारले किन नाम फेरे त रु उनले ३० वर्षपछि यसको राज खोलेका छन् ।

एक अन्तरवार्तामा अक्षय कुमारले भनेका छन्, ‘मेरो पहिलो फिल्म आज ९१९८७० महेश भट्टले निर्देशन गरेका थिए । फिल्ममा कुमार गौरवको मुख्य भूमिका रहेको थियो र फिल्ममा उनले निर्वाह गरेको चरित्रको नाम थियो अक्षय ।’

फिल्ममा अक्षयको भूमिका मात्र साँढे चार सेकेण्ड थियो । जसमा उनी कराँते प्रशिक्षकको भूमिकामा थिए । उनी कुमार गौरवलाई ध्यान दिएर हेरिरहन्थे र एकदिन उनले अदालत गएर आफ्नो नाम राजीव भाटियाबाट अक्षय कुमार राखे । सायद उनलाई कुमार गौरवको भूमिका अक्षय मन परेको थियो । अथवा उनले कुमार गौरवबाट प्रेरणा पाए ।

अक्षयका अनुसार उनी एकदिन बांद्रा कोर्ट गए र नाम परिवर्तन गरे । फेरिएको नाममा नै उनले भिजिटिङ कार्ड बनाए । त्यसपछि लगातार उनलाई भाग्यले साथ दिइरह्यो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बिजुलीमा ५ प्रतिशत भ्याट लगाउने निर्णयको विरोध, लाखौँ उपभोक्ता प्रभावित हुने चिन्ता

 जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत

टिकटकको प्रतिबन्ध सबै इन्टरनेटमा खुल्यो

भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको