March 26, 2017

१३ बर्षको केटा र १५ बर्षको केटी विश्वकै कान्छो आमाबाबु !

 कुनै भ्रामक प्रचार हैन यो सत्य घटना हो ! तपाई १३-१४ बर्षको उमेरमा के गर्दै हुनुहुन्थ्यो ? पक्कैपनि तपाई साना साना भुरा भुरी संग खेल्नमै व्यस्त हुनुहुन्थ्यो होला ! तर हेर्नुहोस् त विश्वमा के हुँदै छ आजभोली !

माथि हेर्नुभएको फोटोमा भएको केटाले आफ्नो भाइ अथवा बहिनीलाई उचालेको हैन त्यो बाबुको आफ्नै बाबु हो ! यी धन्न १३ बर्ष पुगेका केटा आफुपनि बुबा बन्ने सौभाग्य प्राप्त गरेका छन् l अल्फी नाम गरेका यी व्यक्ति १३ बर्षको उमेरमै बुवा बनेर संसारलाइ चकित तुल्याएका छन् ! उनले आफ्नो सन्तानको नाम मैजी राखेका छन् !

एकजना व्यक्तिलाई अल्फीलाइ सोधेको थिए तिमि यति सानै उमेरमा बच्चा त पायौ तर आर्थिक रुपले कसरि हेरविचार गर्छौ ? उत्तरमा उनले भनेका थिए यो आर्थिक भनेको के हो ? अब त तपाई पनि बुझ्नु भयो होला यी बाबुले ब्यबहारीक रुपले आफुलाई कत्तिको परिपक्को बनाएको रहेछन त !

हजुर हरुलाई सुझाव: तपाई आफ्नो सन्तान तपाई परिपक्को भए पछी मात्र जन्माउनु होला ! कम्सैकम २१ बर्ष पुरा गरेपछि मात्र बच्चा जन्माउनु होला त्यसले गर्दा तपाइँले तपाईले आफ्नो सन्तानलाई आर्थिक रुपले राम्रो संग हेरचाह गर्न सक्नु हुने छ !

यदि तपाई पनि अचम्मित हुनु भएको छ भने आफ्नो फेसबुक वालमा सेयर गरेर अरुलाई पनि अचम्मित तुल्याउनुहोस !

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,

न्यायाधीश नियुक्ति क्षमता र पारदर्शिताका आधारमा हुनुपर्छ : सपना प्रधान मल्ल

भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद