भारतको गुजरातमा एक नेपाली चेली चार दिनदेखि बेपत्ता

बैतडी । भारतको गुजरातमा एक नेपाली महिला कामदार चार दिनदेखि सम्पर्कविहीन भएकी छन् ।

भारतको_गुजरातमा_एक_नेपाली_चेली_चार_दिनदेखि_बेपत्ता4502
सम्पर्कबिहीन हुनेमा बैतडीको पञ्चेश्वर गाउँपालिका–४ आम्चौराका भाष्कर सुवेदीकी २२ वर्षीया श्रीमती बेलु सुवेदी रहेको प्रवासी नेपाली सङ्घ भारतका सदस्य नरेन्द्र कलौनीले जानकारी दिए ।

आइतबार बिहान काम गर्न भनी कम्पनीतिर गएकी बेलु कम्पनी नपुगी गुजरात वलसाड जिल्ला जिआइडिसी उमरगाम गङ्गानगर हेमन्तभाइको चालीबाट हराएको कलौनीले बताए ।

पारिवारिक स्थिति कमजोर भएकाले श्रीमान श्रीमती दुवै रोजगारीको लागि भारत गएका बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

न्यायाधीश नियुक्ति क्षमता र पारदर्शिताका आधारमा हुनुपर्छ : सपना प्रधान मल्ल

भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले