मुम्बई: बजेट पेस गर्ने क्रममा महाराष्ट्र विधानसभामा गत साता हंगामा गरेका कारण महाराष्ट्र विधानसभाबाट १९ विपक्षी सांसद निलम्बित गरिएको छ । विपक्षी दल कांग्रेस र राकांपाका १९ विधायकलाई सदनबाट नौ महिनाका लागि निलम्बन गरिएको छ। संसदीय मामलामन्त्री गिरिश बापटले यससम्बन्धमा एक प्रस्ताव पेस गरे र त्यसलाई विधानसभाले स्वीकार गर्यो। यसपछि कांग्रेसका नौ र राकांपाका १० सदस्यलाई ३१ डिसेम्बरसम्म सदनबाट निलम्बन गरिएको बताईएको छ ।
निलम्बन गरिएका सांसदमा कांग्रेसका अमर काले, विजय वाडेतिवार, हर्षवद्र्धन सकपाल, अब्दुल सत्तार, डीपी सावंत, संग्राम थोप्टे, अमीत जनक, कुणाल पाटिल, जयकुमार गोरे छन्। यसरी नै राकांपाका भाष्कर जाधव, जितेन्द्र अवहाद, मधुसूदन केंद्रे, संग्राम जगतप, खवधूत तटकरे, दीपक चव्हाण, दत्ता भरने, नरहरि जीरवल, वैभव पिचाड र राहुल जगतप रहेका छन्।
भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति
चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत
काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद