March 22, 2017

कांग्रेसमा भित्रिने हल्ला निराधार : गच्छदार

ठूला दलको हठले मुलुक दुर्घटनामा पर्न लागेको आरोप

इनरुवा, चैत  – मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले तोकिएकै मितिमा स्थानीय तह निर्वाचन हुनेमा आशंका व्यक्त गरेका छन् । उनले निर्वाचनमा जानुअघि मधेस समस्या समाधान गर्न आग्रह गरे ।

 

सुनसरी सदरमुकाम इनरुवामा आज पार्टीका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भने, ‘देशको वर्तमान अवस्था र ठूला दलको चरित्र एवम् हठका कारण तोकिएको समयमा चुनाव हुनेमा आशङ्का बढेका छन् ।’

अध्यक्ष गच्छदारले अहिले राष्ट्रको राजनीतिक अवस्था निकै बिग्रेको छ, त्यसैले यसलाई ध्यानमा राखी हिड्नुपर्दछ भन्दै समयमा समस्या समाधान नगरे देश दुर्घटनामा जान सक्ने सम्भावना रहेको बताए ।

एक फरक प्रसङगमा उनले नेपाली काँग्रेसका नेताहरुले गच्छदारलाई र आफ्नो पार्टीलाई काँग्रेसमा भित्रयाउने कुरा हल्ला मात्रै भएको बताए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,

न्यायाधीश नियुक्ति क्षमता र पारदर्शिताका आधारमा हुनुपर्छ : सपना प्रधान मल्ल

भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न महासङ्घको माग

काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’