सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एयरलाइन्सको पार्किङ गरिराखिएको विमानबाट इन्धन चुहिएको बारे अध्ययन गर्न छानविन समिति गठन गरेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक हरिभक्त श्रेष्ठको संयोजकत्वमा तीन सदसीय छानविन समिति गठन गरेको हो ।
चैत १ गते राती पौने ९ बजे ५ हजार टन इन्धन चुहिए पछि मन्त्रालय छानविन समिति गठन गर्न बाध्य भएको हो ।समितिलाई १५ दिन भित्र राय सुझाव सहितको प्रतिवेदन पेश गर्न र भविस्यमा यस्ता घटना हुन नदिन सुझाव माग गरिएको छ ।
साथै सम्बन्धीत जिम्मेवार पदाधिकारीहरुलाई के कस्तो कारवाही गरिनु पर्छ लगायतका विषयमा सिफारिश गर्न निर्देशन दिइएको छ ।समितिमा प्राधिकरणका पूर्व उपमहानिर्देशक सुमनकुमार श्रेष्ठ र सैनिक हवाई महानिर्देशनालय एरोनटिकल ईन्जिनियर महासेनानी लक्ष्मीप्रसाद तुम्बाहाम्फे सदस्य छन् ।
(
काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध
काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार
काठमाडौँ, २१ भदौ । ओपनएआईसँग सम्बन्धित मानिएका स्वायत्त कृत्रिम बुद्धिमत्ता (एआई) एजेन्टले आपसमा सञ्चार र
काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले