ट्रेलर रिलिजसँगै बाहुबलीको रेकर्ड २४ घण्टामा ५ करोडले हेरे

ट्रेलर_रिलिजसँगै_बाहुबलीको_रेकर्ड_२४_घण्टामा_५_करोडले_हेरे8941काठमाडौं। बहुप्रतिक्षित फिल्म बाहुबली–२ द कन्क्लुजनले ट्रेलर रिलिजसँगै नयाँ रेकर्ड बनाएको छ। यो फिल्मको ट्रेलरलाई २४ घण्टाको अवधिमा पाँच करोडभन्दा बढीले हेरेका छन्। बाहुबली–२ को ट्रेलर, तमिल, तेलुगु, हिन्दी र मलायलम गरी चार भाषामा रिलिज भएको थियो। चार भाषाको जम्माजम्मी भ्युअरले बाहुबली–२, २४ घण्टामा सबैभन्दा हेरिएको ट्रेलर बनेको छ।

ट्रेलर रिलिजसँगै सोसियल मिडियामा यसको चर्चा बढेको छ। ट्रेलरपछि फिल्म बहुप्रतिक्षित बनेको छ। पहिलो भागले ६५० करोड कमाउँदा पनि निर्माताहरुले फिल्मले नाफा दिन नसकेको भनिरहेका बेला यो फिल्मले बक्स अफिसमा ठूलो कलेक्सन गर्ने पक्का छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बिजुलीमा ५ प्रतिशत भ्याट लगाउने निर्णयको विरोध, लाखौँ उपभोक्ता प्रभावित हुने चिन्ता

 जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत

टिकटकको प्रतिबन्ध सबै इन्टरनेटमा खुल्यो

भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको