रेखादेखि श्रुती हसनसम्म ‘कुमारी आमाका चर्चित सन्तान’

काठमाडौं। पछिल्लो समय रेखाको चर्चा निकै चलेको छ। राइटर यासेर उस्मानको किताब रेखा द अनटोल्ड स्टोरीका कारण उनको चर्चा बढेको हो। यो पुस्तक आउनुअघि धेरैलाई थाहा थिएन उनी कुमारी आमाकी सन्तान हुन् भन्ने तथ्य। रेखाकी आमा पुष्पावती लमिल र तेलुगु फिल्मकी एक्ट्रेस थिइन्। उनले तमिल एक्टर जैमिनी गणेशनसँग धेरै फिल्ममा काम गरेकी थिइन् त्यही दौरानमा उनीहरुको अफेयर भयो। यो जोडीले दुई छोरी जन्माए रेखा र राधा। दुई छोरीमध्ये रेखाको जन्म उनीहरुको विवाहभन्दा पहिल्यै भएको थियो।

त्यस्तै श्रुती हसन पनि कुमारी आमाकी सन्तान हुन्। तमिल सुपरस्टार कमल हसन र सारिकाकी छोरी श्रुतीको जन्म हुँदा पनि उनका मातापिताको विवाह भएको थिएन। श्रुतीको जन्म भएको दुई वर्षपछि मात्र कमल र सारिकाको बिहे भएको थियो। कमल हसन आफ्नी पहिलो पत्नी वाणीसँग सम्बन्धविच्छेदपछि सारिकासँग नजिकिएका थिए। सोही समयमा श्रुती हसनको जन्म भएको हो।  कमल हसन र सारिकाले बिहे गरेपछि अर्की छोरी अक्षरालाई जन्म दिएका थिए।

 बलिउडकी चर्चित डिजाइनर मसाबा गुप्तापनि कुमारी आमाकी सन्तान हुन्। उनकी आमा नीना गुप्ता र क्रिकेटर भिभिएन रिचार्डसको अफेयर पनि निकै चर्चित रह्यो। सोही सम्बन्धका बेला १९८९ मा मसाबाको जन्म भयो। नीनाले उनलाई एक्लै सिंगल मदरको रुपमा हुर्काएकी थिइन्।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

न्यायाधीश नियुक्ति क्षमता र पारदर्शिताका आधारमा हुनुपर्छ : सपना प्रधान मल्ल

भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न महासङ्घको माग

काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद