बाजा बजाएर मधेश झरेको एमालेलाई मोर्चाले दल्यो कालोमोसो

kalomoso1 (1)सप्तरी, फागुन २० – केहि समय अगाडी एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले बाजा बजाएर मधेश झर्ने उद्घोष गरेका थिए । ओलीले आफूहरुलाई मधेशमा कुनै अवरोध नरहेको दाबि समेत गरेका थिए । तर एमालेलाई पहिलो गासमै ढुङगो लागेको छ ।

शनिबारबाट प्रारम्भ हुन लागेको मेची–महाकाली अभियानलाई सफल बनाउन सप्तरी पुगेका एमाले कार्यकर्ताहरुलाई मधेसी मोर्चाका कार्यकर्ताहरुले कालोमोसो दलेका छन् ।
एमाले सप्तरीका जिल्ला कमिटि सदस्य प्रतापनारायण चौधरीलाई मोर्चाका कार्यकर्ताले शुक्रवार विहान कालोमसो दलेका हुन् ।kalomoso
चौधरीलाई राजविराज–१ हटियास्थित माछा हटियामा पर्चा वितरण गरिरहेको बेला कालोमसो दलेका हुन् ।
मोर्चाले यसअघि एमालेको उक्त अभियानलाई विथोल्ने घोषणा गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

न्यायाधीश नियुक्ति क्षमता र पारदर्शिताका आधारमा हुनुपर्छ : सपना प्रधान मल्ल

भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

युद्ध अन्त्यका लागि इरानका तीन शर्त

तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद