अष्ट्रेलियाले अस्थाई कामदार भिसा बन्द गर्ने

timthumbअष्ट्रेलियन सरकारले प्रदान गर्दै आएको फाष्टफुड रेष्टुरेन्टमा काम गर्ने भिसालाइ कटौती गर्ने भएको छ। म्याकडोनल्ड, केएफसी, हङग्रि ज्याक जस्ता फाष्ट फुड रेष्टुरेन्टमा सन २०१२ देखि सरकारले प्रतिवर्ष करिव ५ सय विदेशी कामदार भिसा प्रदान गर्दै आएको थियो।

अष्ट्रेलियन नागरिकहरुलाइ प्राथमिकता दिनकालागी यस्तो नियम ल्याइएको सरकारले बताएको छ। ‘युवा अष्ट्रेलियनहरुलाइ प्राथमिकतामा राख्नका लागी सरकारले यस्तो कदम चालेको हो।’ अध्यागमन मन्त्रि पिटर डटनले बताएका छन्।

सरकारी तथ्याङ अनुसार अष्ट्रेलियामा ९५ हजार ७ सय ५८ बिदेशीहरु ‘अषट्रेलिया – ४५७’ भिसा अन्तर्गत उक्त भिसामा काम गर्दै आएका छन्। उक्त भिसामा काम गर्नेहरु सबैभन्दा बढी भारतीय मुलका रहेको समेत बताइएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले

अर्थमन्त्री खनाल र एसियाली विकास बैंकका अध्यक्षबिच भेट

वाशिङ्टन डिसी (अमेरिका), असोज ३० गते । विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहनुभएका अर्थमन्त्री

नेपालको अदालतमा अभिलेख सङ्कट : अबको बाटो कता?

काठमाडौँ, भदौ २९।‘जेन–जी’ आन्दोलनका क्रममा उत्पन्न हिंसात्मक घटनाले नेपालका प्रमुख सरकारी संरचनासहित सर्वोच्च अदालत, विशेष

प्रधानमन्त्री ओली र चिनका अन्तर्राष्ट्रिय विकास सहायता नियोगका अध्यक्ष चेन बीच सहकार्यबारे छलफल

काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का

परराष्ट्रमन्त्री डा. आरजु राणाद्वारा जलवायु वित्त र दिगो कृषि प्रणालीमा अन्तर्राष्ट्रिय सहयोगको आग्रह

असार १७, काठमाडौं ।परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनबाट प्रभावित मुलुकहरूका लागि जलवायु वित्त

अन्तर्राष्ट्रिय वित्तीय प्रणालीको सुधारमा प्रधानमन्त्री ओलीको जोड

सेभिया (स्पेन), असार १६ – प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारको आवश्यकतामा विशेष