सर्वदलिय बैठकमा नयाँ शक्तिलाई नबोलाएको पछी आक्रोशित

Capture-82१० फागुन, काठमाडौं । प्रधानमन्त्री प्रचण्डले सर्वदलीय बैठकमा नबोलाएको नयाँ शक्तिले गुनासो गरेको छ । स्थानीय तहको निर्वाचन र संविधान संशोधनको विषयमा छलफल गर्न प्रधानमन्त्री प्रचण्डले मंगलबार संसदमा प्रतिनिधित्व गर्ने दलहरुलाई बैठकमा बोलाएका छन् ।
नयाँ शक्ति पार्टी नेपालका प्रवक्ता खिमलाल देवकोटाले  भने, ‘सर्वदलीय बैठकमा हामीलाई बोलाइएको छैन, बोलाएको भए जान्थ्यौं ।’
संसदमा आफूहरुको पनि प्रतिनिधित्व रहेको दाबी नयाँ शक्तिले गरेको छ । थरुहट पार्टी परित्याग गरेकी सांसद गंगा थारु हाल बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिमा प्रवेश गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सैनिक अदालतले संवेदनशील मुद्दामा पीडितको गोपनीयता उल्लंघन गर्नु न्यायोचित नहुने

काठमाडौं, असार २४ गते – नेपाली सेनाको सैनिक अदालतले चरम असंवेदनशीलता देखाउँदै संवेदनशील मुद्दाहरूमा समावेश

रसुवाको लेन्दे खोलाको बाढीले भोटेकोशीमा असर, नेपाली सेनाद्वारा ११ जना उद्धार, १८ बेपत्ता

काठमाडौं, असार २४ गते। रसुवाको लेन्दे खोलामा आएको बाढी भोटेकोशी नदीमा मिसिएपछि उत्पन्न संकटमा फसेका

शिक्षा क्षेत्रमा बुटवलको उत्कर्ष: उत्कृष्ट नतिजासँगै शैक्षिक केन्द्रको रूपमा उभिँदै

बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा

हट्न लाग्यो भारतको बाटो प्रयोग गर्ने बाध्यता

२२ असार २०८२, आइतबार – दार्चुलानेपालका नागरिकले आफ्नै देशभित्रको छाङरु र टिङ्कर पुग्न वर्षौंदेखि भारतको

 सरकारी सेवामा पेन्सन र उपदानको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू

असार २०, २०८२, काठमाडौं ।आगामी आर्थिक वर्ष २०८२/८३ देखि नियुक्त हुने निजामती कर्मचारीहरूलाई अब पेन्सन

राइड सेयरिङ कार्यान्वयन अन्योलमा, व्यवसायी असन्तुष्ट

२० असार २०८२, काठमाडौँ ।गण्डकी प्रदेश सरकारले सार्वजनिक सवारी साधनको अभाव कम गर्न ल्याएको ‘राइड