काठमाडौं, फागुन, १० । निर्वाचनको मिति घोषणा गरेको भोलिपल्ट अर्थात, आज प्रधामन्त्रीले बालुवाटारमा बोलाएको सर्वदलीय बैठक मधेसी मोर्चाले बहिष्कार गरेको छ ।
प्रधानमन्त्रीले स्थानीय निर्वाचन र संविधान संशोधनका विषयमा छलफल गर्न बैठक डाकेका हुन् । बैठकका सत्तारुढ दल नेपाली कांग्रेस, माओवादी केन्द्र, एमाले, राप्रपालगायतका दलका शीर्ष नेताहरूको उपस्थिति रहेको छ ।
सरकारले संविधान संशोधन नगरी निर्वाचनको मिति घोषणा गरेको भन्दै मधेसी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिएर आन्दोलनमा जाने घोषणा गरेकाले बैठक बहिस्कार गरेको हो ।
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० गते । नेपाली कांग्रेसले सरकारले मानव अधिकार आयोगबाट भदौ २३–२४ का घटनामा
गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
मित्रता केवल व्यक्तिगत सम्बन्ध होइन, शान्ति, लोकतन्त्र, सामाजिक सद्भाव र दिगो विकासको आधार पनि हो।
काठमाडौं, १४ साउन। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसिरहेको छ। प्रधानमन्त्रीको