February 20, 2017

गायक रामकृष्ण ढकालकि प्रेमिका ले गरिन आत्महत्या

काठमाण्डौ ।
लामो समय सम्म संगै जिउने कसम खाएको जोडी एक्कासी छुटीएको खबर र सुन्नमा आएको धेरै थियो तर प्रेम सम्बन्ध बाध्यताले टुटेर पुन प्रेमिकाले आत्महत्या गरेको समाचार कमै सुन्न पाइन्थ्यो त्यो भएको छ चर्चित गायक रामकृष्ण ढकालको । संगै जिउने मर्ने कसम खाएको जोडी एक्कासी जबर्जती परिवार द्वारा बिबाह गरेको भन्दै गायक रामकृष्ण ढकालको प्रेमिका सम्पदाले आत्महत्या गरेकी छिन ।तर यी सब एल्बम आवरण भित्र समाहित आधुनिक गीत “जुन झैँ बनि”भित्रको कथामा जोडिएको छ ।यी सब बास्तबिक नभई काल्पनिक रहेको छ ।चर्चित गायक रामकृष्ण ढकालको सुमधुर आवज र अभिनय रहेको गीतमा संगीत चर्चित संगीतकार राज कुमार बगरको रहेको छ भने शब्द घन बहादुर थापा मगरको रहेको छ ।विन्ध्यवासिनी म्यूजिक प्राली मार्फत बजारमा आएको गीत यो विन्ध्यवासिनी म्यूजिक कै युटुब च्यानल मार्फत सार्बजनिक गरिएको छ ।गीत निकै  उत्कृष्ट र सबको मन जित्ने मानिएको छ ।

<iframe width=”617″ height=”376″ src=”https://www.youtube.com/embed/ug65kqoThmg” frameborder=”0″ allowfullscreen></iframe>

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

एक्सन दृश्य सुटिङको क्रममा अमिताभ बच्चन घाइते

२३ फागुन ,मुम्बई । अभिनेता अमिताभ बच्चन हैदराबादमा फिल्म ‘प्रोजेक्ट के’ को एक एक्सन दृश्य

एक वर्षपछि नायक पल शाह जेल मुक्त,फागुन १५ मा पक्राउ फागुन १५ मै रिहा

१५ फागुन,काठमाडौं । नायक पल शाह एक वर्षपछि जेल मुक्त भएका छन । गत फागुन

शाहरुख र दीपिकाको ‘पठान’ले २२ दिनमा भारतमा कमायो पाँच सय करोड

४ फागुन नयाँदिल्ली । शाहरुख खान र दीपिका पादूकोण अभिनित चलचित्र ‘पठान’ले भारतमा ५ सय

गायक तुलसी सिवाकोटी र रिता केसीको ‘बसौन तिमी र म’ सार्वजनिक

  १८ माघ, काठमाडौं । गायक तुलसी सिवाकोटीको नयाँ गीत ‘बसौन तिमी र म’ सार्वजनिक भएको छ

सम्माननीय राष्ट्रपतिको उपस्थितिमा रारा राष्ट्रिय म्यूजिक अवार्ड सम्पन्न

५ माघ , काठमाडौं । सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा राजधानीको सभागृहमा समुदघाटन

दोस्रो नेपाल ब्युटिसियन एण्ड फेसन अवार्ड माघ ६ गते शुक्रबार हुँदै

२२ पुस,काठमाडौं । अनुराधा फिल्म्स इन्टरनेस्नल प्रालिको आयोजनामा दोस्रो नेपाल ब्युटिसियन एण्ड फेसन अवार्ड-२०७९ माघ