
१फागुन, काठमाडौं– नेपाल प्रहरीका डिआईजी जयबहादुर चन्दलाई आईजिपी बनाउने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।
प्रधान न्यायाधिश शुसिला कार्किको एकल इजलाशले आज विहान मात्रै सरकारले गरेको निर्णय कार्यान्वय नगन आदेश दिएको हो ।
गत शुक्रवार बरियता मिचेर तिन नम्बरमा रहेका चन्दलाई आईजिपी बनाउन खोजिएको भन्दै अधिवक्ता कपिलदेव ढकालले सर्वोच्चमा रिट दायर गरेका थिए । कार्कीले सँगै प्रहरी सेवामा प्रवेश गरेर डिआईजी भएका ११ जनाको फाईल कार्यसम्पादन मुल्यांकन फाईल समेत झिकाउन आदेश गरेकी छिन् ।
कार्यसम्पादन मुल्यांकनमा सिलवाल एक नम्बरमा छन् ।
काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध
काठमाडौँ । भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यस क्रममा भएका हिंसात्मक घटनालाई
काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार
-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज