काठमाडौं (कास) – गोरखा स्थायी घर भई चितवन गीतानगर बस्ने दीपक नेपाली मंसिर अन्तिम साता मुटु दुखेर औधी छटपटाए । छिमेकीको सहयोगमा भरतपुरस्थित पुरानो मेडिकल कलेज पु¥याएर जाँच गराएपछि डाक्टरले भन्नुभयो, ‘बिरामीको शरीरबाट एउटा मृगौला झिकिएको छ ।’ जवाफ सुनेर दीपक र उनका बाबु कुमार झसंग भए । दीपकले त्यसपछि पो पत्ता पाए, तस्करको फन्दामा पुगेर भारत पु¥याइएका उनको मृगौला झिकेर बेचिसकेको रहेछ ।
प्रहरीका अनुसार गत साउनमा चितवनबाट कामको खोजीमा पोखरा पुगेका १९ वर्षिय दीपकको सम्पर्क अमित गुरुङसँग भयो । उनले नै दीपकलाई प्लाई फ्याक्ट्रीमा काम लगाइदिने आश्वासन दिएर काठमाडौं ल्याए । काठमाडौंमा दीपकको भेट भयो, विकास भन्ने बिनुबहादुर तिमेल्सेनासँग । यिनै विकासले दीपकलाई भारत लगे ।
माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र
माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०
माघ २,काठमाडौं । दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना
पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष
पुस २४, काठमाडौं । सरकारले दक्षिण कोरिया रोजगारीका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा उत्तीर्ण
चितवन, पुस २१ गते । क्रमशः अण्डाको मूल्य घटेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले फार्महरूसँग