सुनकाण्डमा एसएसपी खत्रीलाई ४ दिन थुन्न अदालतको अनुमति

माघ २४

काठमाडौं– ३३ किलो सुन तस्करीकाण्डमा आइतबार सिआईबीद्वारा पक्राउ परेका नेपाल प्रहरीका निलम्बित एसएसपी श्यामबहादुर खत्रीलाई ४ दिन थुन्न जिल्ला अदालत काठमाडौंले ४ दिनको अनुमति दिएको छ । shyambahadur-khatri

संगठित अपराध अन्तरगत मुद्दा चलाउन प्रहरीले न्यायिक हिरासतमा राख्न समय मागेको थियो । सोहि अनुसार अदालतले सीआईबीलाई चार दिनको समय प्रदान गरेको हो ।
सिआईबीले आइतबार सुन तस्करीकाण्डमा दोषी पाइएपछि प्रहरी हेडक्वार्टरबाटै पक्राउ गरेको थियो । सुन तस्करी हुँदा खत्रि विमानस्थलको दोस्रो बरियताका प्रहरी अधिकारी थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

मानव अधिकार आयोगले आरोपित ठहर गरेका व्यक्तिलाई चोख्याउन खोजिएको कांग्रेसको आरोप

काठमाडौं, साउन २० गते । नेपाली कांग्रेसले सरकारले मानव अधिकार आयोगबाट भदौ २३–२४ का घटनामा

अब नेपाललाई ‘शत्रु’ होइन, ‘साझा भविष्य’ निर्माण गर्ने नेतृत्व चाहिन्छ

गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

मित्रता : डिजिटल युगमा विश्वास, सहकार्य र मानवताको सेतु

मित्रता केवल व्यक्तिगत सम्बन्ध होइन, शान्ति, लोकतन्त्र, सामाजिक सद्भाव र दिगो विकासको आधार पनि हो।

सुनसरी घटनाबारे सुरक्षा परिषद्को बैठक

काठमाडौं, १४ साउन। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसिरहेको छ। प्रधानमन्त्रीको