सिके राउत र ओली :एकल जातीय र विखण्डनवादी : डा. भट्टराई

विराटनगर, १९ माघ । नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा. बाबुराम भट्टराईले संविधान संशोधनको स्वीकार्यतालाई बढाउन तत्काल संशोधन प्रकिया अघि बढाउनु पर्ने बताएका छन् ।Dr-Baburam-Bhattarai

बुधबार मोरङ जिल्ला परिषद्ले आयोजना गरेको ध्रुवीकरण सभालाई सम्बोधन गर्दै संयोजक भट्टराईले संशोधन प्रकियालाई थाती राखेर अघि बढे मुलुकलाई निकास दिन नसक्ने भन्दै तत्काल संशोधन प्रकिया अगाडि बढाउनु पर्ने बताए ।

उनले संविधान संशोधनसँगै सहमतिमै राज्य, प्रदेश र स्थानीय तहको पुनर्संरचनाको टुंगो लगाउनु पर्नेमा जोड दिए ।

पूर्वप्रधानमन्त्री भट्टराईले एक फरक प्रसंगमा अहिले मुलुकमा एकल जातीय सिके राउत र केपी ओलीको विखण्डनवाद हावी हुँदै  गएको बताए । उनले सिके र ओलीको अहंकारले देश टुक्रने भएकाले त्यसको प्रतिवाद गर्ने समय आएको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार: ९ स्थानीय तह र साझा यातायातबीच समझदारी

काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

भदौ २३–२४ को घटनाबारे गहिरो अनुसन्धान आवश्यक, विदेशी जासुसी संलग्नताको आशंका :रविन्द्र मिश्र

काठमाडौँ । भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यस क्रममा भएका हिंसात्मक घटनालाई

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज