विराटनगर, १९ माघ । नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा. बाबुराम भट्टराईले संविधान संशोधनको स्वीकार्यतालाई बढाउन तत्काल संशोधन प्रकिया अघि बढाउनु पर्ने बताएका छन् ।
बुधबार मोरङ जिल्ला परिषद्ले आयोजना गरेको ध्रुवीकरण सभालाई सम्बोधन गर्दै संयोजक भट्टराईले संशोधन प्रकियालाई थाती राखेर अघि बढे मुलुकलाई निकास दिन नसक्ने भन्दै तत्काल संशोधन प्रकिया अगाडि बढाउनु पर्ने बताए ।
उनले संविधान संशोधनसँगै सहमतिमै राज्य, प्रदेश र स्थानीय तहको पुनर्संरचनाको टुंगो लगाउनु पर्नेमा जोड दिए ।
पूर्वप्रधानमन्त्री भट्टराईले एक फरक प्रसंगमा अहिले मुलुकमा एकल जातीय सिके राउत र केपी ओलीको विखण्डनवाद हावी हुँदै गएको बताए । उनले सिके र ओलीको अहंकारले देश टुक्रने भएकाले त्यसको प्रतिवाद गर्ने समय आएको बताए ।
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा
फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल
काठमाडौं, फागुन २० — राष्ट्रिय सुरक्षा परिषद्ले प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष, भयरहित, शान्तिपूर्ण र त्रुटिरहित ढंगबाट सम्पन्न
फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र
काठमाडौं, फागुन १७ — केपी शर्मा ओलीले मतदातालाई देशको पक्षमा स्पष्ट निर्णय लिन आग्रह गरेका
१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन