January 26, 2017

विमानस्थलमा भारतीय एयर मार्सल राख्न दिने सहमति भएको छैन: पर्यटन मन्त्रालय (विज्ञप्तिसहित)

काठमाडौं, १३ माघ । संस्कृति पर्यटन तथा नागरिक मन्त्रालयले त्रिभुवन विमानस्थलमा भारतीय एयर मार्सल राख्ने सहमति नभएको बताएको छ ।

बिहीबार मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै गत डिसेम्बर २०–२१ मा नयाँ दिल्लीमा नेपाल भारत हवाइ रुटका सम्बन्धमा भएको द्धिपक्षिय बार्तामा नेपालको त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा भारतीय पक्षलाई एयरमार्सल राख्न दिने कुनै सम्झौता नभएको स्पष्ट पारेको छ ।

यस्तो छ मन्त्रालयले जारी गरेको विज्ञप्तिparyatan

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

न्यायाधीश नियुक्ति क्षमता र पारदर्शिताका आधारमा हुनुपर्छ : सपना प्रधान मल्ल

भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न महासङ्घको माग

काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद