१० माघ, काठमाडौं ।नेपाल बार एशोसियसनका पूर्वउपाध्यक्ष एवं बरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले महान्यायधिवक्ताको नेतृत्वमा सरकारी वकिलहरुको हड्ताल भइरहेको आरोप लगाएका छन् ।
सोमबार राजधानीमा आयोजित कार्यक्रममा भट्टराईले भने, ‘सरकारको महान्यायधीवक्ता प्रधानमन्त्रीको कानूनी सल्लाहकार आँफै हड्तालमा उत्रिन मिल्दैन ।’
अहिले नियुक्ति भएका न्यायाधीशहरु सर्वोच्च अदालत वा जिल्ला अदालतमा नभएको भन्दै उनलै भने, अनि उहाँहरुले किन हड्ताल गरिरहनुभएको छ ?’
बार पूर्वउपाध्यक्ष भट्टराईले अघि भने, के उहाँहरु प्रधानन्यायाधीशको बेन्च बहिष्कार गर्न सक्नुहुन्छ ?, त्यसैले पूर्नविचार गरियोस भन्ने कुरा औचित्यपूर्ण छैन ।’
सरकारी वकिलहरुले हड्ताल गरेपनि मुद्दाहरु अहिलेसम्म नरोकिएको उनले बताए ।
काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार
-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज
काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले
काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट
पीपुल नेपाल सम्बादाता भाद्र १४, काठमाडौँ । भोटेकोशीमा गत बुधबार बिहान आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी