काठमाडौं, १७ माघ । महाशक्ति राष्ट्र अमेरिकाको ८ वर्षको राष्ट्रपतिय कार्यकाल सकेपछि ओबामा कस्तो घरमा बस्लान् ? के गर्लान् ? सबैको जिज्ञासा रहेको छ । ओबामाले ह्वाइटहाउसबाट निस्कनेक्रममा भनेका छन्, ‘म विश्राम लिनेछैन । नागरिकका रूपमा म सधैँ तपाईहरूसँगै हुनेछु । तपाईंको सत्यप्रतिको आवाजले उत्प्रेरित हुनेछ ।’
यो त उनको राजनीतिक सामाजिक जीवनको कुरा भयो । तर, उनी अब कस्तो घरमा बस्लान् ? यहाँ हामी उनी बस्ने ८,२०० स्क्वायर फिट क्षेत्रफलमा फैलिएको घरभित्र तपाईंलाई घुमाउने छौं । वासिंगटन डिसीको छिमेकी सहर कलोरमा अवस्थित उक्त घरभित्र घुमौं एकछिन्-
नौमध्ये एक र आधा बाथरुम !
ओबामाको नयाँ घरको ८ वटामध्येको एक शयन कक्ष
लिभिङ रुम
भान्छाकोठा
ओबामाको नयाँ घर पछाडिको दृश्य, जहाँ आराम र मनोरञ्जनको लागि प्रशस्त ठाउँ देखिन्छ

काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध
काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार
काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले
काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट