January 27, 2017

निर्वाचनमा आयोगका लागि तीन आयुक्त सिफारिस, माघ १४

काठमाडौं– निर्वाचन आयोगमा खाली रहेका तीन आयुक्तका लागि नाम सिफारिस भएको छ ।

आज बसेको संवैधानिक समितिले पूर्व सचिव इश्वरीप्रसाद पौडेल, पूर्व सह–सचिव नरेन्द्र दाहाल र पूर्व सहसचिव शुधीर कुमार शाहलाई सिफारिस गरेको उपसभामुख गंगाप्रसाद यादवले जानकारी दिए ।

संसदीय सुनुवाईपछि उनीहरुले कार्यभार सम्मालेने छन् ।

लामो समयदेखि तीन आयुक्तको पद खाली थियो ।

सरकारले स्थानीय तहको चुनावको मिति घोषणाको तयारी गरिरहेको बेला आयुक्तहरु नियुक्त भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

एमालेको नेतृत्व बहस र भू-राजनीतिक आयाम: व्यक्ति विस्थापन कि रणनीतिक स्थायित्व?

रमेश पन्त   नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको

चेक बाउन्सका पुराना मुद्दामा ५ वर्षे हदम्याद कायमै : सर्वोच्च

काठमाडौं, ३ भदौ । सर्वोच्च अदालतले चेक अनादर (चेक बाउन्स) सम्बन्धी पुराना मुद्दामा पाँच वर्षकै

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

ओलीको अडान : ‘अहिले नेतृत्व छाड्दिनँ’

२०८३ साउन ३०, काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कठिन परिस्थितिमा

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

संवैधानिक इजलास गठनमा बारको आपत्ति

 २९ साउन २०८३, काठमाडौँ । नेपाल बार एसोसिएसनका अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सर्वोच्च अदालतमा