हङकङमा नयाँ शक्ति

काठमाडौं । नयाँ शक्ति पार्टी, नेपालको अन्तराष्ट्रिय नेपाली समाज हङकङ समिति गठन भएको छ । प्रेम लामाको संयोजकत्वमा  गठन भएको अन्तराष्ट्रिय नेपाली समाज हङकङको कार्यसमितिमा २१ जना सदस्य रहेका छन् ।

कार्यसमिति सदस्यहरुमा श्याम इङ्गनाम, मनोज गौतम, सम्सेर तुम्हाम्फे, नन्द चाङ्गसु, दया थापा, ओम प्रसाद गुरुङ, उर्मिला घले, प्रतापचन्द्र तमाङ, विनोद लामा, विश्वनाथ घिसिङ, अन्जु गुरुङ, कुमारी गुरुङ, कुल प्रसाद लिम्वु, नेत्र तिमिल्सिना र सवु लिम्वु रहेका छन ।

प्रवास प्रादेशिक परिषद्का सहसंयोजक शंकर भण्डारीले दिएको जानाकारी अनुसार नवगठित कार्र्यसमितिमा ५ जनापछि थपिने छ ।

अन्तराष्ट्रिय नेपाली समाज हङकङले हङकङमा रहेका नेपालीहरु बिच नयाँ शक्ति किन र के का लागि भन्दै यहीँ अक्टुवर २९ तारिखमा बृहत अन्तरक्रिया कार्यक्रम समेत गर्ने भएको छ ।

उक्त अन्तरक्रिया कार्यक्रमको प्रमुख अतिथिमा नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा.बाबुराम भट्टराई रहेको प्रवास प्रादेशिक परिषद्का सहसंयोजक भण्डारीले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

एमालेको नेतृत्व बहस र भू-राजनीतिक आयाम: व्यक्ति विस्थापन कि रणनीतिक स्थायित्व?

रमेश पन्त   नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको

चेक बाउन्सका पुराना मुद्दामा ५ वर्षे हदम्याद कायमै : सर्वोच्च

काठमाडौं, ३ भदौ । सर्वोच्च अदालतले चेक अनादर (चेक बाउन्स) सम्बन्धी पुराना मुद्दामा पाँच वर्षकै

ओलीको अडान : ‘अहिले नेतृत्व छाड्दिनँ’

२०८३ साउन ३०, काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कठिन परिस्थितिमा

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

संवैधानिक इजलास गठनमा बारको आपत्ति

 २९ साउन २०८३, काठमाडौँ । नेपाल बार एसोसिएसनका अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सर्वोच्च अदालतमा

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै पत्रकार महासंघको प्रदर्शन

काठमाडौं, २८ साउन — पत्रकार किशोर श्रेष्ठको बिनाशर्त रिहाइको माग गर्दै नेपाल पत्रकार महासंघले काठमाडौं