नयॉं शक्तिले मजदुरको आवाजसहित साउदिमा ज्ञापनपत्र बुझायो

imageपिपुल नेपाल,जापान,हर्क बहादुर ताम्राकार(एच.बी) 

आश्विन ८ । नयाँ शक्ति पार्टी अन्तर्गत रहेको संगठ अन्तराष्ट्रिय नेपाली समाज साउदीले प्रवासमा रहेका नेपाली मज्दुरहरुले भोग्नु परेको दु:ख पीडा परिसानीको जल्दा-बल्दा समस्याहरुप्रती नेपाल सरकार र साउदी स्थित नेपाली राजदुतावासको ध्यानाकर्षण गराउदै अन्तराष्ट्रिय साहित्य माहासंघले आयोजना गरेको एक कार्यक्रममा 17 बुदा रहेको ज्ञापनपत्र माहामहीम राजदुत आनन्द प्रसाद शर्मालाइ बुझाएको छ।

अन्तर्राष्ट्रिय नेपाली समाज साउदी का संयोजक रमेश लाम्गादेले उक्त कार्यक्रममा बोल्दै भन्नु भयो ,’अबको नीकास आर्थिक बीकास ‘ कार्यकारी राष्ट्रप्रमुख हुनुपर्ने र अस्थीर सरकारले देस-विदेशमा रहने नेपानीहरुको हीत हुन नसक्ने र सम्पुर्ण नेपाली जनसमुदायलाइ नयाँ शक्ति पार्टीको भीजनमा लाम्बद्द भै समृद्ध राष्ट्र नीर्माणमा एक हुन अनुरोध गर्नु भएको थियो ।उक्त ज्ञापनपत्र हस्तान्तरण कार्यक्रममा साउदीमा रहनुहुने बुद्धिजीबी ,समाजसेवी ,ब्यापारी, नागरीक समाज तथा विभीन्न राजनैतिक पाटीका भात्रीसंगठन हरुले

नयाँ शक्ति अन्तर्राष्ट्रिय नेपाली समाज साउदीको प्रशंसा गरेका थिए भने उक्त ज्ञापन पत्रका बुदाहरु साउदी राजदुतावास ले पुरा गर्न सक्ने जती पुरा गर्ने र नसक्ने बुदाहरु नेपाल सरकार समक्ष पुर्याउने प्रतिबद्दता जाहेर गर्नु भएको थीयो ।

संयोजक रमेश लाम्गादे र प्रवक्ता नीर्दोस वि.क को उपस्थितिमा नयॉं शक्ति  अभीयनताहरुको बाक्लो उपस्थितिमा ज्ञापन पत्र हस्तान्तरण गरिएको थीयो।

ज्ञापन पत्र :

image

image

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

एमालेको नेतृत्व बहस र भू-राजनीतिक आयाम: व्यक्ति विस्थापन कि रणनीतिक स्थायित्व?

रमेश पन्त   नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको

चेक बाउन्सका पुराना मुद्दामा ५ वर्षे हदम्याद कायमै : सर्वोच्च

काठमाडौं, ३ भदौ । सर्वोच्च अदालतले चेक अनादर (चेक बाउन्स) सम्बन्धी पुराना मुद्दामा पाँच वर्षकै

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

ओलीको अडान : ‘अहिले नेतृत्व छाड्दिनँ’

२०८३ साउन ३०, काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कठिन परिस्थितिमा

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

संवैधानिक इजलास गठनमा बारको आपत्ति

 २९ साउन २०८३, काठमाडौँ । नेपाल बार एसोसिएसनका अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सर्वोच्च अदालतमा