कोरियाबाट बेलुकीको 4:20 वजे डा.बाबुरामको भव्य विदाईकासात जापानकालागि उडेको ; भागेको भन्ने समाचार गलत

भव्य बिदाई गर्दै जापानकालागि ४:२० मा उडेको
(भव्य बिदाई गर्दै जापानकालागि ४:२० मा उडेको)

५ आश्विन । सम्माननिय पूर्व प्रधानमन्त्री तथा नयॉं शक्ति पार्टी नेपालका संयोजक श्री डा.बाबुराम भट्टराई , प्रवास प्रादेशिक परिषद प्रमुख नवराज सुवेदी र अन्तराष्ट्रीय नेपाली समाज अष्ट्रेलियाका संयोजक श्री विनोद पौडेलको भव्यताकासाथ अन्तराष्ट्रिय नेपाली समाज कोरियाले विदाई गरेको हो ।

“दिउसोको ३:१० बजे भनेको फ्लाइट १ घण्टा १० मिनट ढिलो उडान भएको हो । वेलुकी ४:२० बजे जापानकालागि बाबुरामसहितको भ्रमण टोलि जापानका लागि उडेको हो “

image

अन्नपूर्ण पोष्टले बाबुराम रातारात भागेको भन्ने समाचारको कुनै सत्यता नरहेको र पछिल्लो समयमा कोरियामा नयॉं शक्तिप्रतिको जनलहरको डाह यसरी गलत समाचारको माध्ययमबाट पोखेको हो । सहि कुरालाई सहि र गलत कुरालाई गलत भन्नु प्रत्रकारिताको धर्म हो । यसरी तथ्य विना बदनाम गर्न खोज्नु पत्रकारिताको नाममा अराजक बाहेक अरु केहि होइन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

चेक बाउन्सका पुराना मुद्दामा ५ वर्षे हदम्याद कायमै : सर्वोच्च

काठमाडौं, ३ भदौ । सर्वोच्च अदालतले चेक अनादर (चेक बाउन्स) सम्बन्धी पुराना मुद्दामा पाँच वर्षकै

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

ओलीको अडान : ‘अहिले नेतृत्व छाड्दिनँ’

२०८३ साउन ३०, काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कठिन परिस्थितिमा

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

संवैधानिक इजलास गठनमा बारको आपत्ति

 २९ साउन २०८३, काठमाडौँ । नेपाल बार एसोसिएसनका अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सर्वोच्च अदालतमा

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै पत्रकार महासंघको प्रदर्शन

काठमाडौं, २८ साउन — पत्रकार किशोर श्रेष्ठको बिनाशर्त रिहाइको माग गर्दै नेपाल पत्रकार महासंघले काठमाडौं