१८ भाद्र, पाँचथर । संघिय मामिला तथा स्थानीय विकास राज्यमन्त्री श्रीप्रसाद जवेगुले फिदिम नगरपालिकालाई २४ सै घण्टा उज्यालो बनाउने योजना कार्यन्वयनमा ल्याउने घोषणा गरेका छन ।
गृह जिल्ला पाँचथरमा प्रेस सेन्टर नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै जवेगुले मन्त्रालय र सांसद विकास कोषसँगै नगरपालिकाका कार्यक्रममा समाबेश गर्दै फिदिम उज्यालो कार्यक्रम सञ्चालनमा ल्याउने घोषणा गरेका हुन ।
मन्त्रालयले प्रत्येक नगरपालिकामा सडक ढल र पुन निर्माणमा खर्च गर्नेगरी ९२ लाख १६ हजारका दरले रकम विनियोजन गरिसकेको हुँदा प्रत्येक नगरपालिकाले निर्धारित समयमै काम सक्ने नगरपालिकाले थप एक करोडका दरले अनुदान पाउने उनले बताए । फिदिमलाई उज्यालो बनाउने कार्यक्रम अन्तरगत सौर्य सडक वत्ति जडानका लागि योजना पेश गर्न स्थानीय निकायसँग छलफल सुरु गरिएको राज्यमन्त्री जबेगुले बताए ।
फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल
फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र
१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित
माघ २२,काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हिउँ पर्ने बहानामा निर्वाचन दुई चरणमा
२०८२ माघ १८,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता शिशिर खनालले आगामी निर्वाचनका लागि
माघ १५,काठमाडौं । पछिल्लो समय पश्चिमी देशहरू आफ्ना राष्ट्रिय हितको खोजीमा एसियातर्फ केन्द्रित हुन थालेका