काठमाण्डाै । विश्वकै चर्चित अस्कर अवार्डमा प्रतिनिधित्वका लागि ३ नेपाली चलचित्रविच प्रतिस्पर्धा सुरु भएको छ । अस्कारको विदेशी भाषी चलचित्रको विधाका लागि छनोट समितिका अनुसार ‘कालो पोथी, पशुपति प्रसाद र को आफ्नो’ले दर्ता गराएका छन् ।
तीन मध्ये ‘कालो पोथी र पशुपति प्रसाद’लाई नेपाली दर्शकले रुचाएका थिए । ‘कालो पोथी’ भेनिस फिल्म फेष्टवलमा समेत छनौट भएको थियो ।
आगामी साता तिन मध्ये एक चलचित्रलाई छनौट समितीले अवार्डका लागि सिफारिस गर्ने छ । फेब्रुुअरी २८ मा अमेरिकाको लस एन्जल्समा हुने यो अवार्ड विश्वकै प्रतिष्ठित अवार्डको रुपमा चिनिन्छ । ‘पशुपति प्रसाद’ले यो बर्ष ‘राष्ट्रिय चलचित्र पुरस्कार’ समेत जितिसकेको छ ।
काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको
भदौ ११, काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको
असार ८ काठमाडौं । जननेता मदन भण्डारीको जन्मजयन्तीको अवसरमा प्रेस चौतारी नेपालले टिकटक प्रतियोगिता आयोजना गरेको
२३ फागुन ,मुम्बई । अभिनेता अमिताभ बच्चन हैदराबादमा फिल्म ‘प्रोजेक्ट के’ को एक एक्सन दृश्य
१५ फागुन,काठमाडौं । नायक पल शाह एक वर्षपछि जेल मुक्त भएका छन । गत फागुन
४ फागुन नयाँदिल्ली । शाहरुख खान र दीपिका पादूकोण अभिनित चलचित्र ‘पठान’ले भारतमा ५ सय