August 27, 2016

राजनीतिक स्थिरताका लागि दलहरु एकजुट हुनुपर्छ, सिंह

काठ्माण्डौ, ११ भदौ ।

नेपाली कांग्रेसका नेता प्रकाशमान images (8) राजनीतिक स्थिरताका लागि दलहरु एकजुट हुनुपर्ने वताका छन् । सिंहले राष्ट्रिय राजनीतिमा रहेका चुनौतीहरु सामना गर्न सबै संवेदनसील र जीम्मेवार भएर अघाडी बढ्नु पर्नेमा जोड दिएका हुन ।

नेपाल महिला संघकी स्थापक नेतृ स्वर्गीय मंगलादेवी सिंहको २१ औं स्मृति दिवसको अवसर मा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा नेता सिंहले यस्तो वातउनु भएको हो ।

नेता सिंहले कार्यक्रममा स्व.सिंहको योगदानको चर्चा गरेका थिए । उनले नेपालको लोकतान्त्रिक आन्दोलनमा मंगलादेवी सिंहको योगदानको जति नै चर्चा गरेपनि कम हुने बताए । महिलाहरुको हकहितका लागि जहानियाँ राणा शासकहरुबिरुद आन्दोलन गर्नु आफैंमा जोखिमपूर्ण काम भएको जिकिर गरेका थिए ।
नेता सिंहले महिलाको हक हितका निम्ति राणाशासकका विरुद्ध लड्नु आफैंमा जोखिमपूर्ण काम रहेपनि उहाँले लोकतन्त्रका लागि ठूलो जोखिम मोल्नुभएको धारणा राखे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सम्बन्धविच्छेदको मिलापत्र : मुद्दाको अन्त्य मात्र होइन, जिम्मेवार नयाँ जीवनको कानुनी सुरुवात

– अधिवक्ता तारानिधि पन्त नेपालमा सम्बन्धविच्छेदका घटना निरन्तर बढिरहेका छन्। केही दशकअघि समाजमा दुर्लभ मानिने

मानव अधिकार आयोगले आरोपित ठहर गरेका व्यक्तिलाई चोख्याउन खोजिएको कांग्रेसको आरोप

काठमाडौं, साउन २० गते । नेपाली कांग्रेसले सरकारले मानव अधिकार आयोगबाट भदौ २३–२४ का घटनामा

अब नेपाललाई ‘शत्रु’ होइन, ‘साझा भविष्य’ निर्माण गर्ने नेतृत्व चाहिन्छ

गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

मित्रता : डिजिटल युगमा विश्वास, सहकार्य र मानवताको सेतु

मित्रता केवल व्यक्तिगत सम्बन्ध होइन, शान्ति, लोकतन्त्र, सामाजिक सद्भाव र दिगो विकासको आधार पनि हो।