August 27, 2017

किन महिलाहरु सजिलै सेक्सका लागि तयार हुँदैनन् ?

एजेन्सी । केटा अर्थात पुरुषको तुलनामा महिलाहरु यौन सम्पर्कका लागि सजिलैं तयार हुँदैंनन् भन्ने कुराको जीव वैज्ञानिक आधार पनि छ । त्यसका बारेमा पनि छोटकरीमा चर्चा गरौं ।

SEX

जीव वैज्ञानिक आधारमा कुरा गर्ने हो भने महिला तथा पुरुषमा आधारभूत भिन्नताहरु छन् र यो कुरा उनीहरुको यौन क्रियाकलापमा पनि लागु हुन्छ ।

जीव वैज्ञानिक रुपमा कुनै पनि जीवित प्राणीको ध्यये आफ्नो प्रजातिको विस्तार गर्नु हो, जसका लागि सबल सन्तान जन्माउने मात्र होइन्, त्यसलाई राम्रोसँग हुर्काउनु पनि पर्ने हुन्छ । त्यसैले पनि महिलाले यौन सम्पर्क राख्नु भनेको अभिभारा बहन गर्नु पनि हो ।

महिलाहरु सन्तानलाई स्तनपान गराउने वा हेरचाह गर्ने मात्र होइन्, भविष्यमा आफ्नो र सन्तानको खाना र सुरक्षाको प्रत्याभूतिलाई पनि मध्यनजर गर्छन । त्यसका लागि सामान्यतः महिलाले गर्भधारण गर्नुअघि नै कुन पुरुषले आफूलाई दीर्घकालीन साथ दिन्छ वा दिदैंन, आफू र जन्मिने सन्तानप्रति समर्पित रहन्छ वा रहँदैंन र सन्तान सबल बनाउन तथा उसलाई हुर्काउन खाना अनि सुरक्षाजस्ता कुराको ब्यवस्था गर्न सक्छ कि सक्दैन भन्ने कुराका बारेमा पनि विचार गर्छन ।

यी कुरा महिलाले सचेत रुपमा सोचेर गर्नेभन्दा पनि जीव वैज्ञानिक रुपमा स्वभाविक रुपमै पनि हुन्छ । अहिलेको आधुनिक समाजमा पनि विभिन्न रुपमा यसलाई सिकाइएको पाइन्छ । यिनै कारणहरुले महिलाहरु पुरुषको तुलनामा सहज रुपमा यौन सम्पर्क गर्न मान्दैनन् ।

अर्को किसिमले यौन सम्पर्कको नियन्त्रण आफूमा राख्नु महिलाहरु शक्तिशाली स्थितीमा हुनु पनि हो । तपाईंको सम्बन्धप्रतिको प्रतिवद्धता, समर्पण अनि भावि सन्तानको हेरचाह र सुरक्षाको प्रतिभूति हुने किसिमको सम्बन्ध तपाईंहरुबीच हुनु आवश्यक छ ।

यौनसम्पर्कका लागि विवाहसम्म पर्खने कुरा पनि यसैसँग सम्बन्धित छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिकको स्वास्थ्य बीमामा आकर्षण बढ्दै

गलकोट (बागलुङ), माघ २ गते । बागुलुङमा वि.सं.२०७३ असारमा स्वास्थ्य बीमा सुरु हुँदा नागरिक अलमलमा थिए

धनका लागि जीवनभर दौडिए पनि अन्तिम सत्य नै शान्ति हो : मुख्यमन्त्री पाण्डे

पोखरा, मङ्सिर ४ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्तिम सत्य नै शान्ति भएको

टेन्ट छैन, शीत चुहिने त्रिपालको भर

 कात्तिक २६,जाजरकोट  । रुकुमपश्चिम छेपारे गाउँकी लक्ष्मी विकको सानो बच्चासहित छ जनाको परिवार त्रिपालभित्र अटेसमटेस गरी

रगत पाउन समस्या, रक्तदान गर्न आह्वान

 कात्तिक १०,भक्तपुर । पहिले पहिले रगत नपाए भक्तपुर जानु भन्ने भनाइ भए पनि अहिले भक्तपुरमै

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

विपश्यनाको लाभ साधनापछि मात्रै थाहा हुन्छ

दीपकराज जोशी विपश्यना गर्ने बानी भयो र ध्यानमा आफूलाई विकास गर्न सकियो भने कसैले पनि