यस्तै बैठकले विधान संशोधन गर्ने निर्णय पनि गरेको छ । त्यसका लागि आगामी स्थायी कमिटी बैठकमा प्रस्ताव पेश हुने प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिए ।
यसैगरी उपनिर्वाचनको रिपोर्ट बुझाउन ५ दिनको समय थप भएको छ । रिपोर्ट बुझाउने समय आइतबारसम्मको लागि रहेकोमा सो अवधिमा पूर्ण रिपोर्ट आइनसकेकाले ५ दिन थप गरिएको श्रेष्ठले जानकारी दिए ।
केही जिल्लामा संगठनात्मक समस्या देखिएको भन्दै सोको समाधान गर्न बैठकले केन्द्रीय संगठनको विभागलाई जिम्मेवारी दिने निर्णय पनि गरेकाे प्रवक्ता श्रेष्ठले बताए । यस्तै विभिन्न विभाग तथा आयोगलाई पूर्णता दिन ७ दिनभित्र प्रस्ताव पेश गर्न बैठकले सम्बन्धित संयोकजलाई निर्देशन दिएको छ । यसको साथैै बैठकले कर्णाली प्रदेशका सचिवले दिएको राजीनामा बैठकले अस्वीकृत गरेको छ ।
काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक
वैशाख २३ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सुनसरीको चतरामा लागेको महाकुम्भ भेलाले आन्तरिक तथा बाहय
वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको
वैशाख १४,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न
वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए
वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र