काठमाडौँ, आश्विन ९, २०८२ ।
नेकपा (माओवादी केन्द्र) ले समाजवादी मोर्चामा आबद्ध दलसँग एकता गर्ने निर्णय गरेको छ।
बिहीबार प्रज्ञा प्रतिष्ठानमा आयोजित पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समाजवादी दलहरूसँग एकता प्रक्रिया अगाडि बढिरहेको जानकारी दिए। संविधान र लोकतन्त्रको रक्षा गर्नका लागि अन्य शक्तिसँग पनि सहकार्य गर्नुपर्ने आवश्यकता औंल्याउँदै उनले आगामी दिनमा व्यापक राजनीतिक एकताको आवश्यकता दोहोर्याए।
अध्यक्ष दाहालले पार्टीको विशेष महाधिवेशनअघि नै एकता महाधिवेशन गर्नुपर्ने परिस्थिति आउन सक्ने उल्लेख गर्दै मंसिरमा विशेष महाधिवेशन गर्ने घोषणा गरेका छन्।
समाजवादी मोर्चामा हाल नेकपा (एकीकृत समाजवादी), विप्लव नेतृत्वको नेकपा र नेसपा आबद्ध छन्। दाहालका अनुसार यी तीनै दलसँग तत्काल एकता प्रक्रिया अघि बढाइनेछ।
फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र
काठमाडौं, फागुन १७ — केपी शर्मा ओलीले मतदातालाई देशको पक्षमा स्पष्ट निर्णय लिन आग्रह गरेका
१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन
विराटनगर, फागुन १५ । केपी शर्मा ओलीले आगामी निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि शंका व्यक्त गरेका
काठमाडौं, फागुन ११ । केपी शर्मा ओलीले केही व्यक्तिहरूले हठात् रूपमा आफूलाई प्रधानमन्त्री घोषणा गर्ने
फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र