एमाले केन्द्रीय कार्यालयमा राखियो पार्टी झण्डा,जिफन्टले थाल्यो पूर्ननिर्माण

काठमाडौँ, भदौ ३१ गते ।
नेकपा (एमाले) को केन्द्रीय कार्यालय च्यासलमा हालसम्मकै ठुलो पार्टी झण्डा राखिएको छ।

नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) का  नेता–कार्यकर्ताले सोमबार बिहान ११ बजे हँसिया–हथौडा अङ्कित ४५/४५ फिट आकारको झण्डा  पार्टी कार्यलयमा पुगेर राखेका हुन् । उक्त झण्डा कार्यालय भवनको पूर्वतर्फ सजाएर राखिएको हो। गत भदौ २३ र २४ गते ‘जेनजी’ आन्दोलनका क्रममा प्रदर्शनकारीले एमालेसहित विभिन्न राजनीतिक दलका पार्टी कार्यालय र नेताहरूका आवासमा तोडफोड तथा आगजनी गरेका थिए।

त्यसैगरी नेकपा एमाले निकट जनवर्गिय संगठन (जिफन्ट) को केन्द्रिय कार्यालयमा पनि उश्र्रंखल तत्वहरुले कार्यलय तोडफोड र कार्यलयभित्र रहेका कम्प्युटर, ल्यपटबहरु चोरी लगेका छन् । जिफन्टले ति तोडफोड र चोरी भएको सामाग्रीहरुको क्षेति विवरण तयार गरी हामी बनाउँछौ हाम्रो जिफन्ट भन्ने उद्घोषका साथ निर्माण कार्य शुरु गरेको जनाएको छ । स्मरण रहोस जिफन्ट एमालेको सवैभन्दा सशक्त जनवर्गिय संगठन हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष: प्रतिनिधिसभा निर्वाचनका सबै तयारी पूरा

काठमाडौं, फागुन २० — राष्ट्रिय सुरक्षा परिषद्ले प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष, भयरहित, शान्तिपूर्ण र त्रुटिरहित ढंगबाट सम्पन्न

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र

ओलीको अपिल: राष्ट्रको पक्षमा स्पष्ट निर्णय लिन मतदातालाई आग्रह

काठमाडौं, फागुन १७ — केपी शर्मा ओलीले मतदातालाई देशको पक्षमा स्पष्ट निर्णय लिन आग्रह गरेका