जेनजी आन्दोलनमा घुसपैठ भएको दाबी, सहभागी युवाहरुलाई फिर्ता हुन आह्

काठमाडौं, भदौ २३ गते । जेनजी नेपालले आफ्नो आन्दोलनमा घुसपैठ भएको भन्दै सहभागी युवाहरुलाई सुरक्षित तरिकाले फिर्ता हुन आह्वान गरेको छ।

संस्थासँग सम्बन्धित ‘जेनजी नेपाल’ नामको फेसबुक पेजमार्फत जारी वक्तव्यमा भनिएको छ, “कृपया तत्काल सुरक्षित तरिकाले बाहिर निस्किनुहोस्। केही घुसपैठ र स्वार्थप्रेरित समूहहरूले भिडलाई उत्तेजित बनाउन खोजिरहेका छन्। चाँडोभन्दा चाँडो त्यहाँबाट फिर्ता हुनुहोस्। आजको हाम्रो कार्यक्रम सफल भइसकेको छ। सबै जना सुरक्षित तरिकाले घर जानुहोला।”

इमान्दार युवाहरु भ्रक्ष्टचार विरोध गर्न र सुशासन स्थापित गराउन दवाब दिन यो प्रर्दशनमा सहभागि थिए भने दुर्गा पसाईका समर्थक वकिलहरु स्वागत नेपाल लगायत, माओवादीका वाइसियलहरु र नेवसंघका समर्थित बिद्यार्थीहरुको घुषपैठ गरेर चर्को गालिरुपी नारा, युवाहरुलाई भड्काउने प्रकारका कृयाकलापहरु गरेको देखिन्थ्यो । यहाँ रोचक कुरा त के देखिन्थ्यो भने अमेरिकन मुलका आइएनजिआउहरुले चाउचाउ र फ्रुटीहरु कुनाकुनामा बसेर बाडेका थिए भने बालेनका समर्थकहरु, काठमाण्डौं नगरपालिकाको गाडीबाट पानि ओसारेर पानी र माक्स बाड्दै युवाहरुलाई उक्साई रहेका थिए अर्कोकुरा तीस वर्ष माथिका सहभागिहरुले माक्सलागाएर युवाहरुलाई उद्धेलित बनाइरहेको देखिन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

व्यक्तिगत डाटा संरक्षण कानुन नहुँदा चोरी र दुरुपयोग बढ्दै

 माघ २० , काठमाडौं। नेपालमा व्यक्तिगत डाटा संरक्षणसम्बन्धी स्पष्ट कानुन र प्रभावकारी नियमन नहुँदा डाटा

विद्यालयको पहुँच बाहिर ७ लाख ७० हजार बालबालिका

माघ १९,काठमाडौँ  । देशभर ७ लाख ७० हजार बालबालिका गरिबी, न्यून आयस्तर, विकट भूगोल र

सहिद दिवसमा प्रधानमन्त्री कार्कीको सन्देश: अब कुनै आमाको काख रित्तिन नपरोस्

माघ १६,काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले सहिदको साहस, चेतना र संकल्पका कारण आज देश परिवर्तनको

ट्रम्पका कारण चीन र बेलायतको सम्बन्ध सुधारतर्फ

माघ १५,काठमाडौं । पछिल्लो समय पश्चिमी देशहरू आफ्ना राष्ट्रिय हितको खोजीमा एसियातर्फ केन्द्रित हुन थालेका

शेखर कोइराला पक्ष सर्वोच्च गएनन्

काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत

कुन कांग्रेस आधिकारिक ? विवाद निर्वाचन आयोगमा, सुरु भयो कागजी ‘युद्ध’

 माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०