August 24, 2023

सुन तस्करीका नाइके दावासँग अध्यागमनका प्रमुख झलकराम को लेनदेन भेटियो र परे कावार्हिमा

काठमाडौँ । अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारी गृहमन्त्रालयमा तानिएका छन् । ६० किलो सुन तस्करीमा संलग्न बेल्जियन नागरिक दावाछिरिङसँग सामाजिक सञ्जालमा कुराकानी र लेनदेनसमेत भएको तथ्य सार्वजनिक भएपछि उनी कारबाही स्वरुप मन्त्रालय तानिएका हुन् ।

यद्धपी अधिकारीले भने आफूले ३ वर्षअघि दावासँग कुराकानी गरेको बताएका छन् । ६० किलो सुन तस्करी अभियोगमा पक्राउ परेका दावासँग ह्वाट्स एपमा उनको सम्पर्क देखिएको छ । ह्वाट्समा पानी तान्ने मोटर लगायत सामग्रीको फोटो समेत साटासाट भएको पाइएको छ । यो घटनाले गृहमन्त्री नारायणकाजी श्रेष्ठ समेत विवादमा आउने देखिएको छ । किनकी झलकराम उनै गृहमन्त्री श्रेष्ठका अति निकट व्यक्ति हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

न्यायाधीश नियुक्ति क्षमता र पारदर्शिताका आधारमा हुनुपर्छ : सपना प्रधान मल्ल

भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति