घेराबन्दीकै बीचबाट एमालेले देशको कायापलट गर्छ: भट्टराई

जेठ २८, भक्तपुर ।
नेपाल कम्युनिष्ट पार्टी(एमाले)का केन्द्रिय सदस्य निर्मल भट्टराईले घेराबन्दीकै बीचबाट एमालेले आफूलाई देशको अब्बल पार्टी बनाएको बताएका छन् । चाँगुनारायण नगरपालिकामा आयोजित एक भेलामा उनले सो कुरा बताएका हुन् ।
‘पार्टी एकताबध्द र सुदृढ भए एमालेलाई कसैले परास्त गर्न सक्दैन।‘ उनको कथन थियो ।
कार्यक्रममा एमाले बागमती प्रदेश संगठन कमिटीका सदस्य टि पी उप्रेती, नेपाल आदिवासी जनजाति महासंघका ऊपमहासचिव प्रेमकुमार श्रेष्ठ, पार्टी जिल्ला सचिव मोहनबीर श्रेष्ठ, जिल्ला सदस्यहरू बुध्दिलाल महर्जन, शारदा थापा, कान्छा तामाङ, साधुराम दाहाल र पालिका अध्यक्ष रामप्रसाद तिमिल्सिना लगायतले आ-आफ्नो मन्तव्य व्यक्त गरेका थिए ।
भेलाले शंकर खनालको अध्यक्षतामा ३१ सदस्यीय चानपा ४ नं वडा कमिटी पुनर्गठन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

काठमाडौँसहित ३५ जिल्लामा बाढीको जोखिम, सतर्कता अपनाउन आग्रह

साउन ३, काठमाडौँ। बाढी पूर्वानुमान महाशाखाले आइतबार काठमाडौँ उपत्यकासहित देशका ३५ जिल्लाका साना नदी तथा

जोर्डन आक्रमणपछि अमेरिका–इरान आमनेसामने, होर्मुज क्षेत्र थप तनावग्रस्त

दुबई, साउन ३ (रासस)। जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको मृत्यु भएपछि त्यसको

नक्कली भुटानी शरणार्थी प्रकरणमा सजाय निर्धारण

काठमाडौं, ३१ असार २०८३। नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका व्यक्तिहरूलाई काठमाडौं जिल्ला अदालतले

सरकारी विज्ञापन निजी मिडियामा रोक्ने निर्णय सर्वोच्चद्वारा बदर

काठमाडौं, असार ३० । सर्वोच्च अदालतले निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने सरकारको निर्णय बदर गरेको

राइडर गणेश नेपालीको मृत्यु : अत्यधिक जरिवाना र श्रमिकको मानसिक दबाबबारे गम्भीर बहस

राइडर्स युनियनको प्रश्न– ‘समस्या नीतिमा छ, तीन ट्राफिकमाथिको छानबिनले मात्र समाधान हुँदैन’ काठमाडौं, असार २६

राहदानी विभागअगाडि आत्मदाह गरेका राइडरको मृत्यु, श्रम अधिकार र ट्राफिक व्यवस्थापनबारे गम्भीर प्रश्न, निष्पक्ष छानबिनको माग

काठमाडौं, असार २६ । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाह गरेका राइड सेयरिङ चालक गणेश